Skip to content
LAXMI SUNRISE BANK

सर्वोच्च भर्सेस केपी ओलीको चेपुवामा गरिब जनता, ‘कलिला बालबच्चा बोकेर घन्टौंको पैदल यात्रा…’ (भिडियो)

अर्थ सरोकार

काठमाडौँ – सर्वोच्च अदालतले बाटोमा अफ्यारोमा परेकाहरुलाई घर लैजाने व्यवस्था गर्नू भन्ने आदेश दिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कसैलाई पनि हिड्न नदिनु भन्ने आदेश दिएपछि गरिब जनताहरु कष्ट सहेरै घर जान बाध्य भएका छन् । यसैबीच बाआमासँग कालिका बालबालिकाहरु पनि भोको पेटमा सँगै हिड्न बाध्य भएका छन् । 
बालबालिकाका नाममा डलरको खेती गर्ने संस्थाहरु च्याउसरी उम्रिएको भएपनि यी बिबस बालबालिकाहरुको दुख भने कसैले देखेको छैन । यसैले टाढा टाढा हिंडेका नागरिकहरुले सरकारलाई गाली गरिरहेका छन् । लकडाउनका कारण काम पनि नहुने, खाना पनि नहुने र घर जान पनि गाह्रो हुने स्थितिले अहिले विपन्न वर्गका परिवारहरु मारमा परेका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK