Skip to content
LAXMI SUNRISE BANK

ईमेज च्यानल टेलिभिजनकी प्रस्तोता गृष्मा राजभण्डारीमाथि कार्यालयमै हातपात, घाइते भएकी भण्डारी अस्पताल भर्ना !

अर्थ सरोकार

काठमाडौँ । ईमेज च्यानल टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि कार्यालयमै हातपात भएको छ। टेलिभिजनका अर्का प्रस्तोता सुसन रामदामले उनलाई कुर्सी प्रहर गरी हातपात गरेका हुन् । 
कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको छ भने घाइते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK