×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्सको सिईओमा कमल गौतम दोहोरिँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट इन्स्योरेन्सको सिईओमा कमल गौतम दोहोरिँदै

Artha Sarokar

९ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमको कार्यकाल पुन: थप गर्ने  निर्णय भएको छ । कम्पनीको सञ्चालक समितिले गौतमलाई थप एक कार्यकालको लागि नियुक्ती गर्ने निर्णय गरेको हो । 
कम्पनीले उक्त निर्णय अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिले स्वीकृति दिएपछि उनको कार्यकाल थपिने छ । कम्पनीले गौतमलाई २०७४ असारमा ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी