×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेनुहोस् मंगलबार कति पुग्यो डलरको भाउ ? अन्य देशको विनिमयदर कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हेनुहोस् मंगलबार कति पुग्यो डलरको भाउ ? अन्य देशको विनिमयदर कति ?

Artha Sarokar

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिद मूल्य १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा तोकेको छ । पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा तोकिएको छ । युरो एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३९ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी