×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेनुहोस् सोमबार कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

LAXMI SUNRISE BANK

हेनुहोस् सोमबार कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सोमबार डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिद मूल्य १२१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३६ पैसा तोकेको छ । आइतबार पनि सोहि मूल्य रहेको थियो।

यता, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिददर १३३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८२  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी