×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस फैलाउँछु भन्दै धम्की दिने युवती पक्राउ

PRIME CA
GLOBAL IME BANK

कोरोना भाइरस फैलाउँछु भन्दै धम्की दिने युवती पक्राउ

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अमेरिकाको टेक्ससकी एक १८ वर्षे युवतीले कोरोनाभाइरस फैलाउँछु भनेर धम्की दिएपछि पुलिसले पक्राउ गरेको कार्लटोन प्रहरीलाई उद्धृत गर्दै सीएनएनले जानकारी दिएको छ । उनले स्न्यापच्याटमा श्रृङ्खलाबद्ध भिडियो पोस्ट गर्दै यस्तो धम्की दिएकी हुन् ।
लोरेन मारादियागाले आफूले कोरोनाभाइरसको परीक्षण गरेको तर रिपोर्ट नेगेटिभ आएको पछि पुलिसलाई जानकारी दिइन् । मारादियागाले आतंकवादी धम्की दिएको, तेस्रो डिग्रीको अपराध गरेको कसुरमा डेन्टन काउन्टी जेलमा सरुवा गरेको पुलिसले जानकारी दिएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म चार लाख बढी कोरोनाभाइरसद्वारा संक्रमित छन् र १२ हजार बढीले ज्यान गुमाइसकेको छन् । -एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: