
काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई मातृ शोक परेको छ । उनकी आमा विजया राज्य लक्ष्मी राणाको आइतबार(आज) निधन भएको हो । अशोक राणा प्रथम गभर्नर हिमालयन समशेर राणाको छोरा हुन् ।
हिमाललयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स दुबैको संस्थापक अध्यक्ष पनि हिमालयन शमशेर राणा हुन् । उनको पार्थिक शरिरको अत्याष्टि आजै पशुपति आर्यघाटमा गरिएको पारिबारिक स्रोतले जनायो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्