Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीका आइटी विज्ञद्वारा राजिनामाको तयारी ! होला त स्वीकृत ?

अर्थ सरोकार

काठमाडौँ । शिरानटेक प्रकरणमा आफ्नो नाम मुछिएपछि प्रधानमन्त्रीका आइटी विज्ञ अगसर अलिले राजिनामा तयार गरेका छन् । उनी निकट स्रोतले दिएको जानकारी अनुसार उनले आफ्नो पदबाट राजिनामाको तयारी गरेका हुन् । उनले आफुले राजिनामा दिन लागेको विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराईसकेको स्रोतको दाबी छ ।
यद्यपी उनले दिएको राजिनामा स्वीकृत हुन्छ कि हुँदैन भन्ने प्रश्न भने यथावत छ । यसअघि पनि उनले दिएको राजिनामा स्वीकृत नगरी प्रधानमन्त्रीले पुन: काममा फर्कन आदेश दिएका थिए ।      
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK