×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वास ढकालसँगको EXCLUSIVE अडियोवार्ता : ‘इसेवा र एफवान सफ्ट दुवै मैले हेर्दिन, क्यास अन एड बन्द भइसक्यो’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विश्वास ढकालसँगको EXCLUSIVE अडियोवार्ता : ‘इसेवा र एफवान सफ्ट दुवै मैले हेर्दिन, क्यास अन एड बन्द भइसक्यो’

Artha Sarokar

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिश्वास ढकाल अर्थात एफवान सफ्टका मालिक । इ सेवाका मालिक र कुनै बेलाको कम्पनी क्यास अन एडका मालिक । क्यास अन एड नामक कम्पनीले जनताको करोडौं रुपैयाँ नदिएर बन्द भयो, एफ वान सफ्ट अहिले चरम विवादमा छ । तर झुट बोल्न कति पनि लाज नमान्ने विश्वाश ढकाल भने आफु इसेवा पनि नहेर्ने, एफवान सफ्ट पनि नहेर्ने बताउँ छन् । 

उनको कम्पनी उनले नहेरे कसले हेर्छ त ? कुनै बेला जनताको पैसा नदिएरै बन्द भएको क्यास अन एडबारे सोध्दा उनी बाङ्गो बाङ्गो जवाफ दिन्छन्, अझ उक्त कम्पनीका सीइओको पूरा नामसमेत थाहा छैन भन्छन् । जनताको पैसा नै नतिरी बन्द भएको क्यास अन एडका बारेमा सोध्दा उनले के के भने ? हेर्नुहोस् उनको यो जवाफसहितको अन्तर्वार्ता
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी