×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सले माग्यो छ स्थानका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु लाइफ इन्स्योरेन्सले माग्यो छ स्थानका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

Artha Sarokar

९ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले कम्पनीले राजापुर, छिन्चु, राकम कर्णाली, कालीकोट, बाँसगढी र सल्लीबजारका लागि उप शाखा प्रमुख पदमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकालाई ७ दिनभित्र आवेदन दिन कम्पनीले भनेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी