×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज कति छ डलरको भाउ ? (विनिमयदरसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आज कति छ डलरको भाउ ? (विनिमयदरसहित)

Artha Sarokar

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी एकको खरिद दर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ २० पैसा रहेको जनाएको छ ।बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा रहेको थियो । 
यस्तै बिहिबार एक कुवेती दिनारको खरिददर ३८५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८७ रुपैयाँ २३ पैसा तोकिएको छ भने एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ४५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रीदर २७ रुपैयाँ ८२ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा छ । राष्ट्र बैंकले एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०० पैसा रहेको जनाएको छ । 
यस्तो छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर…
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी