×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नागरिक लगानी कोषद्वारा १ करोड २५ लाख आर्थिक सहयोग

LAXMI SUNRISE BANK

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नागरिक लगानी कोषद्वारा १ करोड २५ लाख आर्थिक सहयोग

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नागरिक लगानी कोषले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख सहयोग गर्ने भएको छ । सोमबार बसेको संचालक समिति बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापना गरेको उक्त कोषमा सहयोग रकम उपलब्ध गराउन लागेको हो । 
उक्त रकम संचालक समितिका अध्यक्ष एवम् सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलव र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे । यसका साथै सीआईटीमा कार्यरत अधिकृतहरूले ७ दिन, अन्य अधिकृतहरूले ५ दिन र सहायक स्तरका कर्मचारीहरूले ३ दिनको तलव बराबरको रकम समेत सहयोग प्रदान गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी