Skip to content
LAXMI SUNRISE BANK

के यहि हो हाम्रो क्षमता ? प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई लेखेको पत्रमा गल्ती नै गल्ती !

अर्थ सरोकार

काठमाडौँ । हुन त यो संकटका बेला हो । यो बेला कसले कस्तो पत्र लेख्यो भनेर बस्ने बेला नहुन सक्छ । तर नेपाल र पूरै नेपालीको अंग्रेजीको ज्ञानमाथि नै धज्जी उड्ने गरी प्रचण्डको पत्र चीन पुगेको छ ।     
अंग्रेजीमा कुटनीतिक लेखाइ सार्है ठाडो छ । अहिले यो पत्र ट्वीटर लगायतका सामाजिक संजालमा ‘गसिप’को विषय बनेका छ । धेरैले यो विषयलाई लिएर प्रचण्डको आलोचना गरेका छन् ।    
हेर्नुहोस् पत्र र पत्रमा भएका गल्तीको चिरफार :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK