Skip to content
LAXMI SUNRISE BANK

कोरोना प्रभाव: सुनसान छ पर्यटकीय नगरी नगरकोट… (फोटो कथा)

अर्थ सरोकार

भक्तपुर । समयमै सडक निर्माणको काम सम्पन्न नहुँदा थलिएको नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमका कारण थप मारमा परेको छ । करिब १ सय ५० को संख्यामा रहेका होटल तथा रेष्टुरेन्टहरु कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सुनसान बनेका छन् । अहिले नगरकोटमा जाने पर्यटक शुन्य जस्तै रहेको होटल व्यवसायीहरु बताउँछन् । ८ तस्विरमा हेर्नुहोस् सुनसान नगरकोट 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK