![](https://arthasarokar.com/wp-content/uploads/2020/03/2-139.jpg)
काठमाडौं – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सर्वसाधारण समूहको सञ्चालक शिशिर दाहालको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बिहीवारदेखि लागू हुने गरी दाहालको राजिनामा स्वीकृत गरेको हो ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/03/2-140.jpg)
Live on
Listen to live radio.