Skip to content
LAXMI SUNRISE BANK

२०७६ चैत ४ गते मंगलबारको ‘आर्थिक राशिफल’, मिथुन राशिको व्यापार व्यबसायबाट आम्दानी हुने, अरुको कस्तो ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६/१२/०४ गते मंगलबार। मार्च १७, २०२० । चैत कृष्ण अष्टमी ।
सूर्योदय : ०६: १०  सूर्यास्त : १८ : १३   
आजको राशिफल :
मेष – श्रमको उचित मुल्याङ्कन हुने । 
वृष – अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्ने। 
मिथुन – व्यापार व्यबसायबाट आम्दानी हुने ।
कर्कट – मुद्धा मामिलामा विजयी प्राप्त हुने।
सिंह – बन्धु–बान्धवबाट सहयोग मिल्ने। 
कन्या – वैदेशिक क्षेत्र कमजोर रहला ।
तुला – दैनिक कार्यमा प्रगती हुने।
वृश्चिक – शुभ समाचार सुन्न पाइएला ।
धनु – काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला ।
मकर – आर्थिक कारोवारमा मन्दी आउने। 
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
मिन – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK