×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७६ लाख पर्ने कियाको गाडी गुड्दागुड्दै दुई टुक्रा भएपछि…

PRIME CA

७६ लाख पर्ने कियाको गाडी गुड्दागुड्दै दुई टुक्रा भएपछि…

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एउटा दुर्घटनामा किया सेल्टोस् गाडी दुई टुक्रा भएको छ। एसयुबीको गाडीको पछाडीको सिटमा बसेका तीन जनाको घटनास्थलमै मृत्यु भयो भने चालकसहित अगाडी बसेका व्यक्तिहरु गम्भिर घाइते् भएका छन् । दुर्घटनामा गाडी दुईटुक्रा भएका तस्विर अहिले इन्टरनेटमा व्यापक सेयरिङ भइरहेको छ। एसयूभी गाडी सेग्मेन्टमा राम्रै चर्चा कमाएको यस गाडीको बनावटमा नै शंका उब्जेको छ।
विवरणअनुसार सडकमा मोटरसाइकल चालकलाई बचाउन खोज्दा उक्त दुर्घटना भएको थियो । सन् २०१९ को अगष्टमा भारतमा किया सेल्टोस् लञ्च गरिएको हो । अहिले भारतमा धेरै विक्री हुने गाडीको सूचीमा रहेको यो गाडीको विक्रिीमा असर पर्ने जनाइएको छ। यो गाडी नेपालमा ७६ लाखसम्म पर्छ। पछिल्लो समय यो गाडीले नेपालमा पनि व्यापक बिक्रि भएकोमा पर्छ।
दुर्घटना ११ जुनमा भारतको मध्यप्रदेशस्थित नागपुर सडक खण्डमा भएको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: