×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रल फाइनान्सले पठायो ७% नगद लाभांश सेयरधनीको बैंक खातामा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेन्ट्रल फाइनान्सले पठायो ७% नगद लाभांश सेयरधनीको बैंक खातामा

Artha Sarokar

२१ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सेन्ट्रल फाइनान्सले आफ्नो सेयरधनीलाई ७% नगद लाभांश बैंक खातामा पठाउन थालेको छ । कम्पनीको फागुन ११ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त पारित भएको नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउन थलेको हो । 
कम्पनीले माघ २८ गतेसम्म डिम्याड खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा जम्मा गरिदिने भएको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई अद्यावधिक गर्न पनि आग्रह गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी