Skip to content
LAXMI SUNRISE BANK

२०७६ फाल्गुन ७ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-११-०७ गते बुधबार । फेब्रिअरी १९, २०२० । फाल्गुन कृष्ण एकादशी ।

सूर्योदय । ०६: ३८ । सूर्यास्त : १७:५७  
आजको राशिफल :

मेष – आर्थिक कारोवारमा सफलता पाइएला ।
वृष – यात्रामा मालसामान हराउन सक्छ ।
मिथुन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने ।
कर्कट – प्रयत्न गरे फाइदा लिन सकिने । 
सिंह – वैदेशिक क्षेत्रको काम अघी बढ्ने। 
कन्या – गरेका काममा ढिलासुस्ती हुने। 
तुला – डेकोरेसनको लगानिबाट लाभ मिल्ने । 
वृश्चिक – शेयरको कारोवारबाट सफलता मिल्ने। 
धनु – व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्ने। 
मकर – दबाब र तनाव बढेको महसुस हुने। 
कुम्भ – गरेको काममा ढिलासुस्ती हुने। 
मिन – भूमिबाट लाभ मिल्ने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK