एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टको ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार २१ बैशाख २०७८, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार कम्पनीकाे २.८५ प्रतिशत अर्थात ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएकाे हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’