
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको लागि अनुमति दिएको छ । कम्पनीलाई ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ निष्काशनको लागि बोर्डले असार ६ गते अनुमति दिएको हो ।
कम्पनीले बोर्डबाट अनुमति पाएसँगै आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनेछ । यता कम्पनीको आइपीओलाई इक्रा नेपालले आइआर “बीबी माइन्स” माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्