×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्ट लघुवित्तले पनि बोर्डबाट ३ लाख ८९ हजार कित्ता आइपीओ निष्काशनको अनुमति पायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मनकामना स्मार्ट लघुवित्तले पनि बोर्डबाट ३ लाख ८९ हजार कित्ता आइपीओ निष्काशनको अनुमति पायो

Artha Sarokar

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको लागि अनुमति दिएको छ । कम्पनीलाई ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ निष्काशनको लागि बोर्डले असार ६ गते अनुमति दिएको हो ।
कम्पनीले बोर्डबाट अनुमति पाएसँगै आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनेछ । यता कम्पनीको आइपीओलाई इक्रा नेपालले आइआर “बीबी माइन्स” माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी