×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

PRIME CA

मुक्तिनाथ विकास बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशनको लागि आज मंगलबार धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  
बैंकले सात वर्ष अवधिको ८.७५ मुक्तिनाथ विकास ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल  १२ लाख ५० हजार कित्तामध्ये बैंकले ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बेच्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: