×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

Artha Sarokar

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशनको लागि आज मंगलबार धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  
बैंकले सात वर्ष अवधिको ८.७५ मुक्तिनाथ विकास ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल  १२ लाख ५० हजार कित्तामध्ये बैंकले ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बेच्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी