Skip to content
LAXMI SUNRISE BANK

सुदूरपश्चिम प्रदेशमा पुष १० गते सार्वजनिक विदा, यस्तो छ कारण ! (सूचनासहित)

अर्थ सरोकार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पुष १० गते (बिहीवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले मंगलबार एक सूचना गर्दै बिहिबार बिदा दिने निर्णय गरेको हो । 
सुदूरपश्चिममा मनाइने ‘भुँवा पर्व’ को अवसरमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त ठाउँमा रहेका सरकारी कार्यालय एंव सार्वजनिक निकायहरुमा पुष १० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । 
हेर्नुहोस् सुदूरपश्चिम प्रदेशले जारी गरेको सूचना जस्ताको तस्तै :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK