×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार २.४८ अंकले बढ्यो बजार, ४९ करोड ८४ लाख माथिको कारोबार

PRIME CA

मंगलबार २.४८ अंकले बढ्यो बजार, ४९ करोड ८४ लाख माथिको कारोबार

२४ मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २.४८ अंकले बढेर ११५१.३६ विन्दुमा आइपुगेको छ । कुल ४९ करोड ८४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एडिबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: