×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

१० मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री सचिवालयका सञ्चारविज्ञ रामसरण बजगाईँका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा पुगेका हुन् । 
चिकित्सकहरुले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या भएका प्रधानमन्त्री ओलीले केही समयदेखि ग्रान्डी अस्पतालमा नियमित डाइलाइसिस गराइरहेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी