×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९ लाख रुपैयाँसहित ४३ जना जुवाडे प्रहरीको नियन्त्रणमा !

PRIME CA

९ लाख रुपैयाँसहित ४३ जना जुवाडे प्रहरीको नियन्त्रणमा !

अर्थ सरोकार

२७ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं– प्रहरीले मंगलबार राति जुवाविरुद्धको अपरेशन सञ्चालन गरेको छ । प्रहरीले संचालन गरेको उक्त अपरेशनमा ९ लाख रुपैयाँसहित ४३ जना जुवाडे पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार प्रहरीले राजधानीका महाराजगञ्ज, स्वयम्भू, कीर्तिपुर, बौद्धलगायतका स्थानमा एकै साथ अपरेशन चलाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: