×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन, अध्यक्ष पदमा बिमेश मान पति नियुक्त

PRIME CA

राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन, अध्यक्ष पदमा बिमेश मान पति नियुक्त

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको सेयरधनी श्री खारे इन्भेष्टमेण्ट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक अनिल कुमार रुङ्गाटालाई फिर्ता बोलाएकोले उक्त सञ्चालक पदमा विमेश मान पतिलाई नियुक्त गरेको कम्पनीले हो ।
यस्तै असार ७ गते बसेको सञ्चालक समितिको बैठकले मंगलावरदेखि लागू हुने गरी कम्पनीको अध्यक्ष पदमा बिमेश मान पतिलाई नियुक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: