Skip to content
LAXMI SUNRISE BANK

विजय लघुवित्त वित्तीय संस्थाले २०% लाभांश दिँदै, बोनस र नगद कति ?

अर्थ सरोकार

काठमाडौँ – विजय लघुवित्त वित्तीय संस्था लि.ले २०% लाभांश दिने भएको छ । संस्थाको शनिबार बसेको सञ्चालक समितिको १०६औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १०% बोनस सेयर र १०% नगद लाभांश दिने निर्णय गरेको हो ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK