Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकको ११.७५% नगद लाभांश हात पर्न कहिलेसम्म बन्ने सेयरधनी ? कात्तिक १५ मा हुँदैछ बुकक्लोज

अर्थ सरोकार

रिमाइन्डर :
कम्पनी : मेगा बैंक
लाभांश : ११.७५% नगद
बुकक्लोज मिति : कात्तिक १५ गते 
सुरक्षित गर्ने अन्तिम मिति : बिहिबार, कार्तिक १४ गते 
विशेष साधारणसभा : कात्तिक २९ गते
विवरण :
मेगा बैंकको ११.७५% नगद लाभांश सुरक्षित गर्नको लागि कार्तिक १४ गते भित्र सेयरधनी बनिसक्नुपर्ने छ । बैंकले सभा प्रयोजनका लागि कात्तिक १५ गतेदेखि बुक क्लोज गर्ने  भएको छ। 
पेस हुने प्रस्तावहरु :
११.७५% नगद लाभांश दिने 
आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने । 
सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११.३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK