×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मार्जिन कारोबारका लागि आठ ब्रोकर कम्पनीद्वारा अनुमतिपत्र नविकरण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मार्जिन कारोबारका लागि आठ ब्रोकर कम्पनीद्वारा अनुमतिपत्र नविकरण

Artha Sarokar

३ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मार्जिन कारोबारका लागि ८ ब्रोकर कम्पनीहरुले अनुमतिपत्र नविकरण गराएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत वर्ष २१ ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारका लागि अनुमति प्रदान गरिसकेको छ । मार्जिन कारोबार गर्न ब्रोकर कम्पनीहरुले प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ ।
मार्जिन कारोबारका लागि नवीकरण गर्नेमा क्रिष्टल कन्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस प्रालि, प्राइमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा रहेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी