×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक लिमिटेडले सार्वजनिक गर्यो लिखित परीक्षाको मिति (सूचनासहित)

PRIME CA

नेपाल बैंक लिमिटेडले सार्वजनिक गर्यो लिखित परीक्षाको मिति (सूचनासहित)

१ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल बैंक लिमिटेडले लिखित परीक्षाको मिति सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार फरक पदको फरक-फरक समयमा मंसिर ६ गतेदेखि २९ गते लिखित परीक्षा हुनेछ । 
विभिन्न पदमा १०६ जनाको कर्मचारीको लागि आवेदन खुला गरेको थियो । बैंकले कनिष्ठ सहायकदेखि उप-प्रबन्धकसम्म १०६ जना कर्मचारी मागेको थियो । बैंकले लिखित परीक्षाको समय सार्वजनिक गरेपनि परीक्षा केन्द्र भने सार्वजनिक गरेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: