Skip to content
LAXMI SUNRISE BANK

लाष्ट रिमाइन्डर : सनराइज बैंकको १५.८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ सरोकार

लाष्ट रिमाइन्डर :
कम्पनी : सनराइज बैंक
लाभांश : १५.८% (१०% बोनस सेयर र ५.८% नगद लाभांश)
बुक क्लोज : शुक्रबार (कात्तिक १ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज ३०, बिहिबार )
विशेष साधारणसभा : कात्तिक १५ गते
विवरण :
सनराइज बैंकको १५.८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि सनराइजले कात्तिक १ गते बुक क्लोज गर्नेछ । 
पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र ५.८% नगद लाभांश दिने 
कुनै वित्तीय संस्था गाभ्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
नक्साल बैंक्वेट नारायणचौर, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१ रुपैयाँ पुग्ने
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK