Skip to content
LAXMI SUNRISE BANK

१२.०५ अंकले घट्यो बजार, कारोबार २१ करोड ८६ लाख मात्र

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १२.०५ अंकले घटेर ११३६.९६ विन्दुमा आइपुगेको छ । कुल २१ करोड ८६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एसबिएल र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK