×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँ विदामा कामना सेवा विकास बैंकले पनि २२ शाखाबाट सेवा दिने ! (नामसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दशैँ विदामा कामना सेवा विकास बैंकले पनि २२ शाखाबाट सेवा दिने ! (नामसहित)

Artha Sarokar

१६ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंकले २२ वटा शाखाबाट दशैँ विदामा सेवा दिने भएको छ । बैंकले असोज १८, १९ , २० र २२ गते आफ्ना काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका केहि शाखाहरुबाट सेवा दिने जनाएको हो । बैंकका उक्त शाखाहरु दिउँसो ११ बजेदेखि २ बजेसम्म खुल्ला हुनेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी