×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कावासोतीमा माछापुच्छ्रे बैंकको दुई वटा शाखारहित बैंकिङ सेवा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कावासोतीमा माछापुच्छ्रे बैंकको दुई वटा शाखारहित बैंकिङ सेवा विस्तार

Artha Sarokar

१५ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कावासोती

काठमाडौँ – कावासोतीमा माछापुच्छ्रे बैंक लिमिटेडले दुई वटा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । सोमबार कावासोती १७ मा बैंकले १२९ औँ र कावासोती ६ मा १३० औँ शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको शाखा प्रबन्धक शेषराज पोखरेलले बताए ।
शाखा प्रबन्धक पोखरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश सांसद तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशेखर मर्दनिया, नवलपुर उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेल, वडा नं १७ का वडा अध्यक्ष छविलाल महतो विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी