Skip to content
LAXMI SUNRISE BANK

संसद सचिवालयमा यसरी टाँसियो सभामुख महराको राजीनामाको सूचना

अर्थ सरोकार

काठमाडौं ।  सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।
उक्त सूचना उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताएका छन् ।
मंगलबार महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका हुन् ।उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK