Skip to content
LAXMI SUNRISE BANK

चीनको निङ्गबो शहरस्थित कारखानामा आगलागी हुँदा १९ जनाको मृत्यु

अर्थ सरोकार

काठमाडौँ । चीनको झेजिआङ प्रान्तको निङ्गबो शहरस्थित एक कारखानामा आगलागी हुँदा १९ जनाको ज्यान गएको छ । आगलागीबाट मृत्यु हुनेमा अधिकांश कारखानामै कार्यरत मजदुरहरु रहेका बताइएको छ । 
स्थानीय समयअनुसार गएराति करिब १ः२० बजे आगलागी शुरु भएको बताइएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK