
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको नेपाल पूँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले सेयर बजार दुई/तीन दिन घट्दा डराउनु नपर्ने बताएका छन् । अर्थ सरोकारको मार्केट टक कार्यक्रममा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले २/४ सय पोइन्टले बजार घटेपनि केहि नहुने बताएका हुन् । उन भने ‘ दुई/तीन दिन त के बजार ४ सय पोइन्टले नै घट्दा पनि आकासै खस्ने वाला छैन ।’
उनले प्राविधिक विश्लेषकलाई पनि कि विशुद्द विश्लेषक बन्नुपर्ने कि त विशुद्द लगानीकर्ता भएर आफ्नो पोर्टफोलियो चलाएर बस्न आग्रह गरेका छन् । सेयर बजारबारे जे पनि बोलेर सर्वसाधारण लगानीकर्तालाई प्यानिक बनाउने अधिकार पनि प्राविधिक विश्लेषकलाई नभएको उनको तर्क छ । उनले सेयर बजारले नसोचेको नयाँ उचाई प्राप्त गर्ने पनि सो कार्यक्रममार्फत बताए । बाँकी भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्