काठमाडौं – कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्रको क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई बीबीबी प्लस रेटिङ प्रदान गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ३ अर्व रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ । ऋणपत्र ल्याउन रेटिङ गराएपनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्