×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा उल्टो नीति र व्यवहार देखाएको भन्दै स्वतन्त्र सेयर लगानीकर्ताहरुले मागे अर्थमन्त्री खतिवडाको बर्खास्ती

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयर बजारमा उल्टो नीति र व्यवहार देखाएको भन्दै स्वतन्त्र सेयर लगानीकर्ताहरुले मागे अर्थमन्त्री खतिवडाको बर्खास्ती

Artha Sarokar

२७ भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडालाई स्वतन्त्र सेयर लगानीकर्ताहरुले बर्खास्त गर्न माग गरेका छन् । सेयर बजारमा ठूलो शंकट पर्दा पनि सरकारले उल्टो नीति र व्यवहार देखाएको भन्दै ५० भन्दा बढी लगानीकर्ताहरुको भेलाले मन्त्री खतिवडालाई बर्खास्त गर्न माग गरेका हुन् । 
स्वतन्त्र लगानीकर्ताहरुले भदौ मसान्तभित्र ५८ बुँदे निर्णय बमोजिमका सबै कार्यहरु पुरा नगरेको खण्डमा कडा भन्दा कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी