×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकका सिइओ अशोक समशेर जबराको अन्तर्वार्ता, ‘नाफा-घाटा प्रेसमा आउँदा पनि अफ्ट्यारो भयो’ (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हिमालयन बैंकका सिइओ अशोक समशेर जबराको अन्तर्वार्ता, ‘नाफा-घाटा प्रेसमा आउँदा पनि अफ्ट्यारो भयो’ (भिडियो)

Artha Sarokar

१५ भाद्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबराले बैंकको नाफा घाटा लगायतका सबै विवरण पत्रिकामै छाप्नुपर्ने भएकाले पनि केहि हदसम्म अफ्ट्यारो भएको बताएका छन् । उनले हिमालयन बैंक लिमिटेड स्ट्राटिजिक प्लानसहित अगाडी बढेको बताउँदै पछिल्लो समय सार्वजनिक भएको मौद्रिक नीतिमा समेत टिप्पणी गरेका छन् । प्रस्तुत छ ‘बैंकिङ सेरोफेरो’का लागि सहकर्मी मनोज पौड्यालले जबरासँग गरेको कुराकानी :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी