×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको नयाँ शाखा पोखराको बुढीबजारमा, शाखा सञ्जाल १२० पुग्यो

PRIME CA

सनराइज बैंकको नयाँ शाखा पोखराको बुढीबजारमा, शाखा सञ्जाल १२० पुग्यो

२८ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

बुढीबजारकाठमाडौँ – सनराइज बैंकले पोखराको बुढीबजारमा १२० औँ शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालय तथा एटीएमको उद्घाटन गरेका हुन् ।
हालसम्म सन्राइज बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८वटा एटीएम मार्फत ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: