×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन भट्टराइले सेञ्चुरी बैंक छोडे, भन्छन्, ‘अव बैंकिङ गर्दिन, पिएचडी सक्छु…’

PRIME CA

जीवन भट्टराइले सेञ्चुरी बैंक छोडे, भन्छन्, ‘अव बैंकिङ गर्दिन, पिएचडी सक्छु…’

२६ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । स्थापना कालदेखि नै सेञ्चुरी कमर्सियल बैंकमा कार्यरत डेपुटी सीइओ जीवन भट्टराइले बैंक छोडेका छन् । उनी आइतबारदेखि विदामा बस्नेगरी बैंक छोडेर बसेका छन् । बैंकिङमा लामो अनुभव रहेका भट्टराईले ९ बर्ष अगाडी सेञ्चुरी भित्रिएका थिए ।

अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले अव आफु ‘बैंकिङ’ नगर्ने बताएका छन् । ‘अव बैंकिङ गर्दिन । इकोनोमिक्समा पिएचडी गर्दैछु । यतै व्यस्त हुन्छु । अरु केहि प्रोजेक्टहरुमा काम गर्छु ।’ उनले भने ।

‘सेञ्चुरी  छोडेर कुलिङमा बसेर अन्य कुनै बैंक जाने तयारी त होइन नि ?’ हाम्रो प्रश्नमा उनले भने, ‘होइन । तत्काल त्यस्तो केहि सोचेको छैन । पढ्न भनेर बैंक छोडेको हो ।’                 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: