
काठमाण्डौ । उमेर हदको विषयलाई लिएर नेपाल राष्ट्र बैंक र नारायणदास मानन्धरको लडाई सुरु भएको छ । नेपाल राष्ट्रबैंकले परिपत्रमार्फत उमेरको हद तोकेपछि जागिरबाट बाहिरिएका प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले सर्वोच्चमा रिट दायर गरेका छन्।
उनी पदमुक्त हुनुभन्दा चार दिनअघि मात्रै उनलाई बैंकको संचालक समितिले ४ वर्षका लागि पुनः नियुक्ति गरेको थियो । उनको कार्यकालको विवाद पनि यथावत नै थियो । उनले साउन २२ गते नैउत्प्रेषणको आदेशको मागसहित सर्वोच्चमा रिट दिएका हुन् ।
उनले दर्ता गराएको रिट बिहीबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । यो रिटमा नबिल बैंकका अध्यक्षको समेत सल्लाहमा हालिएको स्रोतको दावी छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्