×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी भ्यालु फन्ड–१ को १५% नगद लाभांश सुरक्षित गर्ने कहिलेसम्म बन्ने सेयरधनी ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी भ्यालु फन्ड–१ को १५% नगद लाभांश सुरक्षित गर्ने कहिलेसम्म बन्ने सेयरधनी ?

Artha Sarokar

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लक्ष्मी भ्यालु फन्ड–१ ले १५% नगद लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ । फन्डले नगद लाभांश वितरण गर्नको लागि १ दिने साउन २८ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार साउन २७ गते सोमबार सम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।  
  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी