×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको कम्पनी सचिवमा कुशेश्वर प्रसाद अधिकारी नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको कम्पनी सचिवमा कुशेश्वर प्रसाद अधिकारी नियुक्त

Artha Sarokar

१९ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लि.को कम्पनी सचिवमा कुशेश्वर प्रसाद अधिकारी नियुक्त भएका छन् । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको २८२औं बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गरेको हो । कम्पनीले साउन १९ गतेदेखि लागु हुने गरी उनलाई नियुक्त गरिएको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी