×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको ‘सिएसआर’, टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंकको ‘सिएसआर’, टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग

१९ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एभरेष्ट बैंकले शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता दिँदै चेक हस्तान्तरण गरेको छ । बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
टिच फर नेपाल विश्वविद्यालयका उत्कृष्ट स्नातक र अनुभवी युवाहरुको मुभमेन्ट हो जो शिक्षामा भएको असमानतालाई अन्त्य गर्न प्रतिबद्ध रहेका छन् ।
उनीहरुले विगत २ वर्षदेखि नेपालका सार्वजनिक विद्यालयहरुमा अध्यापन गराइरहेका छन् । एभरेष्ट बैंकले नेपालका सरकारी तथा सार्वजनिक विद्यालयहरुमा शिक्षा, सरसफाई तथा खानेपानीमा सहयोग पुर्याइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी