काठमाडौ – सनराइज बैंक लिमिटेड तथा नेपाल चेम्बर अफ कर्मशका ‘महिला चेम्बर आफ कमर्श’ बिच व्यापार साझेदार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा सन राईज बैकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जनक शर्मा पौडेल तथा संघका तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौता पश्चात महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई बैकको तर्फबाट ‘एडभाइजरी सर्भिसेस अन बैकिङ, एकाउण्टेन्ट एण्ड ट्याक्ससेसन’ सम्बन्धित विविध कार्यक्रम आयोजना गरी जानकारी उपलब्ध गराइने पाइएको छ ।
यस्तै, संघमा आवद्ध महिला आयात निर्यातकर्ताहरुलाई विद्यमान बैकिङ् सुविधा बारे जानकारी मुलक कार्यक्रम गरी उद्यमीहरुका अन्तर्राष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्