×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सले ७.५% बोनस प्रस्ताव पारित गर्न भदौ ८ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

PRIME CA

नेपाल इन्स्योरेन्सले ७.५% बोनस प्रस्ताव पारित गर्न भदौ ८ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार

१६ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल इन्स्योरेन्सको ७० औं वार्षिक साधारणसभा भदौ ८ गते बोलाएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैंठकले कम्पनीको ७० औं साधारण सभा उक्त मितिमा कार्की एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ । 
उक्त सभामा कम्पनीले ७.५% बोनस सेयर दिने प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले सभा प्रयोजनका लागि साउन २४ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार कम्पनीले प्रदान गर्ने लाभांश प्राप्त गर्नका लागि साउन २३ गते भित्रमा सेयरधनी हुनुपर्ने छ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई ७० औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: