काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार मात्रै ३ कम्पनीका २५ लाख ६ हजार ०४०.१९ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा सुचिकृत हुनेमा देव: विकास बैंक, पुर्णिमा विकास बैंक र मितेरी डेभलपमेन्ट बैंकको सेयर सूचिकृत भएको छ ।
देव: विकास बैंकको १३ लाख ९३ हजार ५२४.१९ कित्ता, पुर्णिमा विकास बैंकको २ लाख ६२ हजार ५१६ कित्ता र मितेरी डेभलपमेन्ट बैंकको ८ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेमा सूचिकृत भएसंगै यी कम्पनीका बोनस सेयर भएका शेयरधनीहरुले सेयर कारोबार गर्न सक्ने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्